५२ वर्षपछि लेस्टर सिटी फाइनलमा

५२ वर्षपछि प्रिमियर लिग क्लब लेस्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा लेस्टरले साउथह्याम्पटनलाई १–० गोल अन्तरले पराजित गर्दै फानलमा प्रवेश गरेको हो । घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन किलेची हेनाकोले निर्णायक गोल गरेका हुन् । खेलको ५५ औं मिनेटमा हेनाकोले गोल गर्दै टिमलाई १–० गोलको … Continue reading ५२ वर्षपछि लेस्टर सिटी फाइनलमा